आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री, मन्त्रीदेखि सांसदले गरे सम्भावित औद्योगिक करिडोरको निरीक्षण (तस्बिरहरू)

सोमबार, ०१ साउन २०८०, १२ : १०
सोमबार, ०१ साउन २०८०

सुर्खेत। भेरीगंगा नगरपालिका–१२ को रामजानकी सामुदायिक वनमा सम्भावित औद्योगिक करिडोरको अनुगमन गरिएको छ ।

सोमबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण बिसी, सामाजिक मन्त्री खड्ग पोखरेल, कानुन मन्त्री कृष्णबहादुर जिसी लगायत सांसदहरू अनुगमनमा निस्किएका हुन् ।

मुख्यमन्त्री राजकुमार शर्माले जग्गा खोजीका लागि  निरीक्षण गरिएको बताए । भेरीगंगाका‌ नगरप्रमुख लगायतका निजी क्षेत्र अगुवाहरू पनि अनुगमन तथा निरीक्षणमा सहभागी छन्।

हेर्नुहोस् तस्बिरहरू  :

bheriganga (2)bheriganga (3)bheriganga (4)bheriganga (5)bheriganga (6)bheriganga (7)bheriganga (8)bheriganga (9)bheriganga (10)bheriganga (11)bheriganga (12)bheriganga (13)bheriganga (14)bheriganga (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप