नेपालले नवौं विकेट गुमायो
सोमबार, ०१ साउन २०८०, १७ : १४
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्दकाे आफ्नो दोस्रो खेलमा सोमबार नेपालले आफ्नो नवौं विकेट गुमाएको छ ।
नवौं विकेटका रुपमा पवन सर्राफ ६ रन बनाउँदै आउट भए । उनलाई निसान्त सिन्धुले राजबद्र्धन हंगारगेकरद्वारा क्याच गराए ।