सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसीसी इमर्जिङ कप

नेपाल भारतसँग पराजित

सोमबार, ०१ साउन २०८०, १९ : १०
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपाल भारतको ‘ए’ टोलीसँग पराजित भएको छ । श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भएको खेलमा नेपाल भारत 'ए' सँग ९ विकेटले पराजित भएको हो । 

नेपालले दिएको १६८ रनको लक्ष्य भारत ‘ए’ ले २२.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप