सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालविरुद्ध यूएईले पहिले ब्याटिङ गर्दै

बुधबार, ०३ साउन २०८०, १० : १६
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप २०२३ अन्तरगतको खेलमा यूएई ‘ए’ ले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । 

यसअघिको खेलमा पहिले ब्याटिङ गर्दा टोलीले राम्रो प्रदर्शन गरेको बताउँदै यूएईले सो निर्णय लिएको जानकारी दिएको छ ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफूले टस जितेको भए पनि ब्याटिङ गर्ने निर्णय गर्ने बताए । यूएईको टोलीलाई २ सय २० रनभित्र समेट्न सके नेपालका लागि राम्रो हुने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप