सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्याम ढकालले लिए यूएईको नवौं विकेट

बुधबार, ०३ साउन २०८०, १३ : २३
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को नवौं विकेट लिएको छ ।

यूएईको नवौं विकेट श्याम ढकालले लिएका हुन् ।  उनले जस जिनयानीलाई १३ रनमा कुशल मल्लद्वारा क्याच गराएका हुन् । जस जिनयानी आउट हुँदा यूएईले ४३.२ ओभरमा एक सय ५६ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप