सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२४ रन बनाएर आउट भए देव, नेपाललाई जितका लागि  ५५ रन आवश्यक

बुधबार, ०३ साउन २०८०, १५ : ०६
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । 

नेपालले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको हो । उनी ३७ बलमा चार चौकाको मद्दतले २४ रन बनाउँदै आउट भए । उनलाई यूएईका बलर मोहम्मद फराजुद्दिनले एलबीडब्लू आउट गराएका हुन् । 

देव आउट हुँदा नेपालले १४.५ ओभरमा एक सय तीन रन बनाएको छ । नेपाललाई जितका लागि थप ५५ रन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप