आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आउट भए सन्दीप जोरा, नेपाललाई जितका लागि ३४ रन आवश्यक

बुधबार, ०३ साउन २०८०, १५ : १५
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको आफ्नो अन्तिम खेलमा नेपालले चौथो विकेट गुमाएको छ । 

चौथो विकेटका रुपमा नेपालका सन्दीप जोरा आउट भएका हुन् । उनी २४ रन बनाउँदै पेभेलियन फर्किए । सन्दीप आउट हुँदा नेपालले १६.२ ओभरमा एक सय २४ रन बनाएको छ । 

नेपाललाई जितका लागि थप ३४ रन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप