सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसीसी इमर्जिङ कप

नेपाल तीन विकेटले विजयी

बुधबार, ०३ साउन २०८०, १५ : ४५
बुधबार, ०३ साउन २०८०

काठमाडौँ ।  एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ ।  

नेपालले प्रतियोगितामा सान्त्वना जित हात पारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप