आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बहुविवाहको आरोपमा काठमाडौँबाट एकजना पक्राउ

बुधबार, ०३ साउन २०८०, १७ : ३३
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । बहुविवाह गरेको आरोपमा एकजना काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर घर भएका ४९ वर्षीय सन्जित पाण्डे रहेका छन् ।

मिना लोहनीले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्नका लागि पाण्डेलाई काठमाडौँको कुलेश्वरबाट मंगलबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप