आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चद्वारा कर्मचारीको काज सरुवा (सूची)

मङ्गलबार, ०९ साउन २०८०, १० : ३१
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । सर्वोच्च अदालतले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको काज सरुवा गरेको छ । अदालतको साउन ७ को निर्णय अनुसार १४३ जना रजिस्ट्रार, सहरजिस्ट्रार, उपरजिस्ट्रार, इजलास अधिकृत, अनुसन्धान अधिकृतलगायतको काज सरुवा गरेको हो ।

हाल सर्वोच्च अदालतमा कार्यरत रामप्यारी सुनुवारको उच्च अदालत जनकपुर, वीरगन्ज इजलासमा रजिस्ट्रार पदमा काज सरुवा गरिएको छ । त्यस्तै, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा रजिस्ट्रार रहेका सूर्यवंश शर्मा कँडेल सर्वोच्च अदालतमा सहरजिस्ट्रारका रूपमा काज सरुवा भएका छन् । सर्वोच्चमा सहरजिस्ट्रार रहेका विश्वजंग सिजापति उच्च अदालत जनकपुर राजविराज इजलासमा रजिस्ट्रारका रूपमा काज सरुवा भएका छन् । 

हेर्नुहोस् सूची:

361907589_821933846167095_7024617811335985403_n

363287845_821934026167077_1246680653339383603_n

362653867_821933996167080_1202044894122994131_n

361612461_821933986167081_6338177281869036155_n

363057680_821933952833751_4467669474931243448_n

361570979_821934012833745_1276306541175400853_n362280708_821934046167075_8254701073790652456_n363306950_821933852833761_4455724719890585108_n363322664_821933932833753_3009617996252897042_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप