आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चद्वारा कर्मचारीको काज सरुवा (सूची)

काठमाडौँ । सर्वोच्च अदालतले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको काज सरुवा गरेको छ । अदालतको साउन ७ को निर्णय अनुसार १४३ जना रजिस्ट्रार, सहरजिस्ट्रार, उपरजिस्ट्रार, इजलास अधिकृत, अनुसन्धान अधिकृतलगायतको...