आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, १० साउन २०८०, २२ : २०
बुधबार, १० साउन २०८०

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका घर भई हाल जिल्ला काठमाडौँको नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार महाराजगञ्जबाट पक्राउ गरी प्रहरी वृत नयाँ बानेश्वर पठाएको हो ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप