आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
हरियो साउन, तस्बिरहरू
फोटोफिचर

हरियो साउन, तस्बिरहरू

शनिबार, १३ साउन २०८०

काठमाडौँ । साउन महिनालाई हरियो महिनाको रूपमा चिनिन्छ । हरियो सारी, हरियो चुरा र हरियै मेहेन्दी लगाएर श्रद्धालुहरू साउने सोमबारको व्रत राख्छन् ।

उता प्रकृतिले पनि वातावरणलाई हरियै बनाउने गरेको छ । यो समय भनेको धान गोड्ने समय पनि हो । त्यस्तै वर्षाले प्रदूषण कम गरिरहँदा डाँडाकाँडा, खेतहरू सबै हरियो देखिन्छ । किसानहरू पनि खेतमा काम गर्न व्यस्त देखिन्छन् । हेर्नुहोस्, फोटोपत्रकार सुवास श्रेष्ठले कैद गरेका खोकना र कार्यविनायकका तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया