आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हरियो साउन, तस्बिरहरू

काठमाडौँ । साउन महिनालाई हरियो महिनाको रूपमा चिनिन्छ । हरियो सारी, हरियो चुरा र हरियै मेहेन्दी लगाएर श्रद्धालुहरू साउने सोमबारको व्रत राख्छन् । उता प्रकृतिले पनि वातावरणलाई हरियै बनाउने...