आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोरूको मासु झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा तीन जना पक्राउ

आइतबार, १४ साउन २०८०, १३ : ४४
आइतबार, १४ साउन २०८०

मोरङ । लेटाङ नगरपालिका-६ सुकेचौरी बस्ने ६१ वर्षय राम कुमार तमाङसमेत ३ जनालाई गोरू काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

तमाङको घरमा गोरु काटेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले गोरु काटी मासु झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई 
पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुलाई अन्दाजी ३५ केजी गोरुको मासु, खुकुरी २ थान, तराजु १ थानसहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप