आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १६ साउन २०८०, ०५ : ५८
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ८९ पैसा र बिक्री दर १४५ रूपैयाँ ५५ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ८९ पैसा र बिक्री दर १६९ रूपैयाँ ६६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 131.3 131.9
 
EUR (European Euro)
1 144.89 145.55
 
GBP (UK Pound Sterling)
1 168.89 169.66
 
CHF (Swiss Franc)
1 150.97 151.66
 
AUD (Australian Dollar)
1 88.08 88.49
 
CAD (Canadian Dollar)
1 99.31 99.77
 
SGD (Singapore Dollar)
1 98.76 99.21
 
JPY (Japanese Yen)
10 9.23 9.27
 
CNY (Chinese Yuan)
1 18.36 18.45
 
SAR (Saudi Arabian Riyal)
1 35 35.16
 
QAR (Qatari Riyal)
1 36.02 36.19
 
THB (Thai Baht)
1 3.84 3.85
 
AED (UAE Dirham)
1 35.75 35.91
 
MYR (Malaysian Ringgit)
1 29.12 29.25
 
KRW (South Korean Won)
100 10.3 10.34
 
SEK (Swedish Kroner)
1 12.51 12.57
 
DKK (Danish Kroner)
1 19.44 19.53
 
HKD (Hong Kong Dollar)
1 16.84 16.91
 
KWD (Kuwaity Dinar)
1 427.49 429.45
 
BHD (Bahrain Dinar)
1 348.33 349.92

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप