आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनामनगरमा टेम्पोसँग क्रेन ठोक्कियो

मङ्गलबार, १६ साउन २०८०, १८ : ४८
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । अनामनगरस्थित पूर्वी गेट नजिकै टेम्पोसँग क्रेन ठोक्किएको छ । बा १ ह ३९०४ नम्बरको टेम्पो र १०१५ नम्बरको क्रेन ठोक्किएर दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । संसद् भवन निर्माणमा संलग्न क्रेन निस्किँदा सुनधारा हुँदै पुरानो बानेश्वर चल्ने टेम्पाम ठोक्किएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप