आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी बैठक : पहिलो दिन १८ जनाले धारणा राखे

बुधबार, १७ साउन २०८०, १७ : ३३
बुधबार, १७ साउन २०८०

काठमाडौँ । नेकपा माओवादीको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । 

पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेको केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।

बैठक  भोलि बिहान ११ बजे बस्नेछ । अध्यक्ष प्रचण्डले भदौदेखि तीन महिने ‘जनतासँग पार्टी’ अभियानदेखि पार्टी सुदृढ बनाउनेबारे प्रस्ताव अघि सारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप