आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादीद्वारा प्रदेश समन्वय समिति विघटन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको छ । साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको...