आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा ललितपुरबाट युवक पक्राउ

शुक्रबार, १९ साउन २०८०, १३ : २२
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–२८ घर भएका राम महर्जन छन् ।

३४ वर्षीय महर्जनले दिएको २ करोड ९४ लाख बराबरको चेक बाउन्स भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धीबिक्रम शाहले रातोपाटीलाई बताए ।

जग्गामा लगानी गर्ने बहानामा उनले रकम लिएर चेक दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप