सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

दरबारमार्गमा कृषि हाटबजार, तस्बिरमा हेर्नुहोस्

शनिबार, २० साउन २०८०, १२ : ३५
शनिबार, २० साउन २०८०

काठमाडौँ । प्रत्येक शनिवार रैथाने एग्री प्रडक्टस् नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गस्थित ओरियन्ट क्याफेमा सञ्चालन गरिएको छ । उत्पादक किसान र उपभोक्ताबीच सीधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको बिक्री वितरण गर्ने उद्देश्यका साथ सो हाटबजार सञ्चालन गरिएको हो । 

हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्ग्यानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउ बिजन अन्य घरायसी सामग्री तथा परामर्श सेवा समेत उपलब्ध गरिएको छ । 

durbarmarg-hat (2)durbarmarg-hat (3)durbarmarg-hat (4)durbarmarg-hat (5)durbarmarg-hat (6)durbarmarg-hat (7)durbarmarg-hat (8)durbarmarg-hat (9)durbarmarg-hat (10)durbarmarg-hat (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप