आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बानेश्वरमा राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरु)

शनिबार, २० साउन २०८०, १९ : ४४
शनिबार, २० साउन २०८०

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले लम्पी स्किन रोगको नियन्त्रण र  सहकारी पीडितको माग सम्बोधन गर्न माग गर्दै प्रदर्शन गरेको छ । शनिबार राजधानीको बानेश्वरमा संघले प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले सुन तस्करी प्रकरणको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न समेत माग गरेका छन् । 
हेरौं प्रदर्शनका तस्बिरहरु : 

yuba sangh (1)yuba sangh (2)yuba sangh (3)yuba sangh (6)yuba sangh (7)yuba sangh (8)yuba sangh (9)yuba sangh (10)yuba sangh (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप