सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, २५ साउन २०८०, ०५ : ५७
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३२ रूपैयाँ २१ पैसा र बिक्री दर १३२ रूपैयाँ ८१ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ १० पैसा र बिक्री दर १४५ रूपैयाँ ८६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ३५ पैसा र बिक्री दर १६९ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 132.21 132.81
 
EUR (European Euro)
1 145.1 145.76
 
GBP (UK Pound Sterling)
1 168.35 169.11
 
CHF (Swiss Franc)
1 150.76 151.45
 
AUD (Australian Dollar)
1 86.45 86.84
 
CAD (Canadian Dollar)
1 98.47 98.92
 
SGD (Singapore Dollar)
1 98.26 98.7
 
JPY (Japanese Yen)
10 9.22 9.26
 
CNY (Chinese Yuan)
1 18.35 18.43
 
SAR (Saudi Arabian Riyal)
1 35.24 35.4
 
QAR (Qatari Riyal)
1 36.3 36.46
 
THB (Thai Baht)
1 3.78 3.8
 
AED (UAE Dirham)
1 36 36.16
 
MYR (Malaysian Ringgit)
1 28.92 29.05
 
KRW (South Korean Won)
100 10.06 10.11
 
SEK (Swedish Kroner)
1 12.38 12.44
 
DKK (Danish Kroner)
1 19.47 19.56
 
HKD (Hong Kong Dollar)
1 16.91 16.99
 
KWD (Kuwaity Dinar)
1 429.83 431.78
 
BHD (Bahrain Dinar)
1 350.71 352.3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप