सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीको प्रदर्शन (तस्बिरहरु)

बिहीबार, २५ साउन २०८०, ११ : ०८
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीले विरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको आयोजनामा बानेश्वरस्थित यातायात विभाग अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

करिब ३०० ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै र बिभिन्न मागसहित उनीहरुले विरोध प्रदर्शन गरेका थिए । 
हेरौं तस्बिरहरु : 

tyaxi-prasrasan (2)tyaxi-prasrasan (3)tyaxi-prasrasan (4)tyaxi-prasrasan (5)tyaxi-prasrasan (6)tyaxi-prasrasan (7)tyaxi-prasrasan (8)tyaxi-prasrasan (9)tyaxi-prasrasan (10)tyaxi-prasrasan (11)tyaxi-prasrasan (12)tyaxi-prasrasan (13)tyaxi-prasrasan (14)tyaxi-prasrasan (15)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप