आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सीआईबीको हिरासतबाट डा सुनील शर्माको अभिवादन, तस्बिरमा हेर्नुहोस्
प्रमाणपत्र कीर्ते प्रकरण

सीआईबीको हिरासतबाट डा सुनील शर्माको अभिवादन, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २५ साउन २०८०

काठमाडौँ । कक्षा १२ को शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ परेका सांसद डा सुनील शर्मालाई सीआईबीको हिरासतमा राखिएको छ । 

उनीसँगै पक्राउ परेकाहरु सबैलाई लाजिम्पाटस्थित नेपाल ट्रस्ट रहेको भवनमा बनाइएको सीआईबीको हिरासतमा राखिएको हो । सीआईबीको कार्यालय महाराजगन्जमा भएपनि सीआईबीले भाडामा लिएर सो स्थानबाट पनि कार्य गर्दै आएको छ । 

त्यहाँस्थित हिरासतबाट शर्माले समर्थकलाई अभिवादन गरे । सो क्रमका तस्बिरहरुः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया