आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संकटमा आफ्नैले वास्ता गरेनन्, ओलीले साथ दिएकाले भेट्न गएँः सांसद शर्मा

मोरङ। नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सङ्कटमा साथ दिएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको बताएका छन् । नेपाली कांग्रेसले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले...