आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र कीर्ते प्रकरण

सुनील शर्मा पक्राउ प्रकरण : मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सीआईबीमा

बिहीबार, २५ साउन २०८०, १८ : ५२
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेका छन् । अर्का मेडिकल व्यवसायी समेत रहेका सांसद सुनील शर्मा पक्राउ परेसँगै प्रसाईँ सीआईबीमा पुगेका हुन् । 

सीआईबीले शर्मालाई लाजिम्पाटस्थित आफ्नो भाडाको कार्यालयमा राखेको छ । त्यही प्रसाईँ बिहीबार साँझ पुगेका हुन् ।

प्रसाईँले शर्मा पक्राउ परेको थाहा पाएसँगै आफू यसबारे बुझ्न सीआईबीमा आएको बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले शर्माले यो सर्टिफिकेट ल्याएर के काम गरेको छ भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप