सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ललितपुर क्रिकेट संघको अध्यक्षमा शेखर श्रेष्ठ

आइतबार, २८ साउन २०८०, १५ : ४२
आइतबार, २८ साउन २०८०

काठमाडौँ । ललितपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा शेखर श्रेष्ठ निर्वाचित भएका भएका छन् । चौथौ वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

उपाध्यक्षमा विनयकुमार श्रेष्ठ रहेका छन् ।   यसैगरी संघको कोषाध्यक्षमा गोविन्द मल्ल ठकुरी र सचिवमा सुजन महर्जन चयन भएका छन् ।

सदस्यहरुमा किरण श्रेष्ठ, सुजिता श्रेष्ठ मानन्धर, एलिना शाक्य, राजेन्द्र खड्का, सुधिर महर्जन, सुन्दर महर्जन र सरोज चित्रकार रहेका छन् ।

प्राश्ना शाक्य, नरेश राना र नारायण मल्ल ठकुरी पनि संघको सदस्यमा चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप