आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमबार, २९ साउन २०८०, २० : १२
सोमबार, २९ साउन २०८०

सुर्खेत । मुगुमा बोलेर जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार ज१च ७७६२ नम्बरको जीप सोरू गाउँपालिका–७ को सिप पहिरो नजिकै दुर्घटनामा भएको हो । 

मुगु प्रहरीका अनुसार मृत्यु हुनेहरूको पहिचान खुलेको छैन ।  यस्तै दुर्घटनामा ७ जना घाइते भएका प्रहरीले जनाएको छ ।  

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप