आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीनजना चिनियाँ नागरिक पक्राउ, ३० लाख रुपैयाँ बरामद

मङ्गलबार, ३० साउन २०८०, १६ : ५६
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । अवैध रकमसहित तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिकसँग अवैध रकम फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सीआईआबीले बताएको छ । पक्राउ पर्नेमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका छन् । यसबारे थप अनुसन्धान गर्न उनीहरुलाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप