आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जेलेन्स्कीलले गरे युक्रेनको दक्षिणी किल्लाको भ्रमण

मङ्गलबार, ३० साउन २०८०, २१ : ४८
मङ्गलबार, ३० साउन २०८०

कीभ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मंगलबार जापोरिझ्झिया क्षेत्रमा दक्षिणी फ्रन्टलाइनको भ्रमण गरेका छन् ।  त्यस क्षेत्रमा रुसी सेनासँग कठोर लडाइँ लडेका छन् ।

जापोरिज्जिया क्षेत्रको यात्राको क्रममा राष्ट्रपति जेलेन्स्कीले मेलिटोपोल क्षेत्रमा प्रतिकारात्मक कारबाही गरिरहेका ब्रिगेडहरूको स्थानको भ्रमण गरेको बताइएको छ ।-(रासस-एएफपी)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप