आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिके राउत दिल्लीमा

बुधबार, ०६ भदौ २०८०, ०६ : १७
बुधबार, ०६ भदौ २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत भारतको दिल्ली पुगेका छन् । देशमा राजनीति संक्रमण बढ्दै गइरहेको बेला उनी मंगलबार दिल्ली पुगेका हुन् ।

उनी दिल्ली किन गएका हुन् भनि खुलेको छैन यद्यपि पार्टीको विशेष काम लिएर उनी त्यहाँ गएको पार्टी स्रोतले जनाएको छ । सो क्रममा केही भेटघाट समेत भएको बताइएको छ ।

उनी यसअघि जेठको दोस्रो साता दिल्ली पुगेका थिए । त्यहाँ उनले भाजपाका केही नेतासँग भेटघाट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप