आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नापी कार्यालय लाहानका अमिन १० हजार घुससहित पक्राउ

बुधबार, ०६ भदौ २०८०, १५ : ०४
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । नापी कार्यालय लाहानका अमिन दिपरञ्जन यादव १० हजार घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादवलाई रंगेहात नियन्त्रणमा लिएको हो । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार जग्गाधनी प्रमाणपत्र बनाउन यादवले सेवाग्रहीसँग १० हजार घुस÷रिसवत मागेका थिए । यादवमाथि  थप छानबिन भइरहेको दाहालले जानकारी  दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप