आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राधिकाको ‘माइती देशको घाउ’ सार्वजनिक

बिहीबार, ०७ भदौ २०८०, १३ : ५९
बिहीबार, ०७ भदौ २०८०

काठमाडौंँ । गीतकार राधिका अधिकारीको नयाँ गीत  ‘माइती देशको घाउ’ सार्वजनिक भएको छ । दीपक शर्माको संगीत र काव्य आचार्य र मिना नेपालीको स्वर रहेको गीतमा संगीत संयोजन राजेन्द्र बजागाईंको छ ।

गीतको भिडियोमा पसान घर्तीको अभिनय छ । पवन रानाभाटको निर्देशनराज पोखरेलको छायांकन रहेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

२०७१ मा अन्जु पन्तको स्वरमा ‘किनारा’ एल्बम्को गीतबाट लेखनमा यात्रा थालेकी अधिकारीका अहिलेसम्म दर्जनौ गीत सार्वजनिक भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप