आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको प्रचण्डले गरे निरीक्षण (तस्बिरहरु)

बिहीबार, ०७ भदौ २०८०, १४ : ५५
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् ।  बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रीडी एनिमेशनको अवलोकन समेत गरेका छन् ।

त्यसक्रममा प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिएका थिए ।  

prachanda-singadurbar-nirichhen (2)prachanda-singadurbar-nirichhen (3)prachanda-singadurbar-nirichhen (4)prachanda-singadurbar-nirichhen (5)prachanda-singadurbar-nirichhen (6)prachanda-singadurbar-nirichhen (7)prachanda-singadurbar-nirichhen (8)prachanda-singadurbar-nirichhen (9)prachanda-singadurbar-nirichhen (10)prachanda-singadurbar-nirichhen (11)prachanda-singadurbar-nirichhen (12)prachanda-singadurbar-nirichhen (13)prachanda-singadurbar-nirichhen (14)prachanda-singadurbar-nirichhen (15)prachanda-singadurbar-nirichhen (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप