आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गौहत्याविरुद्ध प्रदर्शन गर्ने पक्राउ

बिहीबार, ०७ भदौ २०८०, १९ : ३७
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । गाई हत्याको विरुद्धमा प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानका संयोजकसहित पाँच जना बानेश्वरबाट पक्राउ परेका छन् ।  

गौहत्या गर्नेमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको संयोजक विनय यादवले बताए । यस्तै पक्राउ पर्नेमा संविधान सभा सदस्य बीपी यादव, अभियानमा आबद्ध विनोद सिंहलगायतका रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप