आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बढेको शुल्क फिर्ता लिन माग गर्दै बालुवाटार घेराउ, तस्बिरमा हेर्नुहोस्

आइतबार, १० भदौ २०८०, १२ : १६
आइतबार, १० भदौ २०८०

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता लिन विद्यार्थीले संगठनले दवाव बढाएका छन् । 

 विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आज बालुवाटार घेराउ गरेको । सो क्रममा विद्यार्थीहरूले निषेधित क्षेत्र तोड्न खोजदा प्रहरीसँग झपप समेत भएको थियो ।

IMG-20230827-WA0001IMG-20230827-WA0002IMG-20230827-WA0003IMG-20230827-WA0004IMG-20230827-WA0005IMG-20230827-WA0006IMG-20230827-WA0007IMG-20230827-WA0008
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप