आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आयो जनै पूर्णिमा, तस्बिरहरु

आयो जनै पूर्णिमा, तस्बिरहरु

मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षा बन्धन बिहीबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । 

जनै पूर्णिमा नजिकिएसँगै बजारमा राखी जनै र धागोको व्यापार पनि बढेको छ । नेपालमा राखी लगाउनेको संख्यमा वृद्धि भएसँगै बजारमा पनि जनैभन्दा राखीको किनमेल बढी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया