नेपाल कृषिप्रधान मुलुक हो । प्रायः खेतीपातीको काम सकेर फुर्सदको समयमा चाडपर्व तथा जात्रा मनाइन्छ । पूर्वजले बनाएका कतिपय चलन वैज्ञानिक र तर्कपूर्ण छन् । केही पुराना परम्पराले समाजलाई...