आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

बुधबार, १३ भदौ २०८०, ०८ : ५५
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न (प्राविधिक/अप्राविधिक) पदहरूमा दरखास्त आह्वान गरेको हो ।

आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा हुने छ । योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर ९ गतेसम्म अनलाइन प्रणालीमार्फत https://onlineppsc.gandaki.gov.np/आवेदन दिन सक्नेछन् । प्रदेश लोकसेवा आयोगले बढुवाको सूचना पनि निकालेको छ । 

gandaki

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप