आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न (प्राविधिक/अप्राविधिक) पदहरूमा दरखास्त आह्वान गरेको हो । ...