आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बि.स्टार फिल्मस् म्युजिक अवार्ड हुने

बुधबार, १३ भदौ २०८०, १० : ५५
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिए संस्था बि.स्टार फिल्मस्ले म्युजिक अवार्ड आयोजना गर्ने भएको छ । नेपाली गीतसंगीतका बिभिन्न बिधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको हो ।

‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ नाम दिइएको अवार्डको आवेदन समेत खुल्ला भएको आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले जानकारी दिए । 

अवार्डमा जम्मा ४० विधा हुनेछन् । जसमा आधुनिक, लोक, लोकपप्, थारु र राष्ट्रिय गीतलाई समेटिएको छ । अवार्डको उत्कृष्ट ५ मनोनयन आगामी असोज ४ मा सार्वजनिक हुनेछ ।

यस्तै अवार्ड वितरण असोजको अन्तिम साता गर्ने तयारी भइरहेको छ ।  बि.स्टारबाटै तीनहजार भन्दा बढी म्युजिक भिडिओ निर्माण भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप