आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा मिश्रा नियुक्त

बुधबार, १३ भदौ २०८०, १४ : २७
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डाक्टर संगिता मिश्रा नियुक्त भएकी छन् । 

स्वास्थ्यमन्त्री  मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रालाई महानिर्देशकमा नियुक्त गरेका हुन् । डा मिश्रा स्वास्थ्य मन्त्रालयमा १२ औँ तहमा अतिरिक्त सचिव हुन् । 

यसैबीच विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहलाई स्वास्थ्य मन्त्रालय तानिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप