सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसिया कप

पाकिस्तानविरुद्ध नेपालले लियो पहिलो विकेट

बुधबार, १३ भदौ २०८०, १५ : ४३
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको पहिलो विकेट लिएको छ । नेपाली बलर करण केसीले पाकिस्तानी ब्याट्सम्यान फाखर जामनको विकेट लिएका हुन् । 

करणले जामनलाई १४ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आशिफ शेखद्वारा क्याच गराएका थिए । करण एसिया कपमा विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप