सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसिया कप

सन्दीपले लिए अघा सलमानको विकेट

बुधबार, १३ भदौ २०८०, १७ : १५
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ ।

चौथो विकेटका रुपमा पाकिस्तानका ब्याट्सम्यान अघा सलमान पाँच रन बनाउँदै आउट भएका हुन् । उनको विकेट नेपाली बलर सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले उनलाई कुशल भुर्तेलमार्फत क्याच गराएका हुन् ।

पाकिस्तानले २७.५ ओभरमा चार विकेट गुमाएर एक सय २४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप