आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भीम र सरुको ‘ड्रीम गर्ल’ सार्वजनिक

आइतबार, १७ भदौ २०८०, १२ : ५८
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । गायक भीम विष्ट र गायिका सरु गौतमको स्वरमा रहेको नयाँ गीत ‘ड्रीम गर्ल’ सार्वजनिक भएको छ । भीम बिस्टको शब्द तथा संगीत रहेको गीतमा र्यापर भरत समारीको र्याप समावेश छ ।

श्याम श्वेत रसाइलीको एरेन्ज रहेको गीत ‘ड्रीम गर्ल’ को भिडियोमा राहुल शाहले तीन भिन्न गेटअपमा अभिनय गरेका छन् ।  भाइव एण्ड वेव डान्स ग्रुपको समेत नृत्य रहेको भिडियोमा पवन सुस्लिङ्गको छायाङ्कन तथा सम्पादन, राहुल शाहको निर्देशन तथा कोरियोग्राफी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप