सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिम्रिक एयरमाथि कारबाहीको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

आइतबार, १७ भदौ २०८०, १६ : २८
आइतबार, १७ भदौ २०८०

काठमाडौं । उच्च अदालत पाटनले सिम्रिक एयर लिमिटेडलाई कारबाही गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न, नगराउन आदेश दिएको छ ।

प्राधिकरणले कारबाहीको निर्णय गरेपछि सिम्रिक एयरका तर्फबाट दायर भएको रिट निवेदनमाथि न्यायाधीश रमेश ढकालको एकल इजलासले प्राधिकरण र प्राधिकबरणका महानिर्देशकले गरेको निर्णय र पत्राचार प्रथम दृष्टिमै गैरकानुनी, अवैध र दुरासयपूर्ण देखिएको ठहर गर्दै भदौ ११ गते यस्तो आदेश दिएको हो ।

साथै इजलासले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न कारण देखाउ आदेशसमेत जारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप