सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, २० भदौ २०८०, ०५ : ५४
बुधबार, २० भदौ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३२ रूपैयाँ ५७ पैसा र बिक्री दर १३३ रूपैयाँ १७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ३३ पैसा र बिक्री दर १४२ रूपैयाँ ९८ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३८ पैसा र बिक्री दर १६७ रूपैयाँ १४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३६ पैसा र बिक्री दर ३६ रूपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 132.57 133.17
 
EUR (European Euro)
1 142.33 142.98
 
GBP (UK Pound Sterling)
1 166.38 167.14
 
CHF (Swiss Franc)
1 149.09 149.76
 
AUD (Australian Dollar)
1 84.38 84.76
 
CAD (Canadian Dollar)
1 97.09 97.52
 
SGD (Singapore Dollar)
1 97.35 97.79
 
JPY (Japanese Yen)
10 9 9.04
 
CNY (Chinese Yuan)
1 18.15 18.23
 
SAR (Saudi Arabian Riyal)
1 35.34 35.5
 
QAR (Qatari Riyal)
1 36.36 36.52
 
THB (Thai Baht)
1 3.74 3.75
 
AED (UAE Dirham)
1 36.09 36.26
 
MYR (Malaysian Ringgit)
1 28.43 28.56
 
KRW (South Korean Won)
100 9.93 9.98
 
SEK (Swedish Kroner)
1 11.94 12
 
DKK (Danish Kroner)
1 19.1 19.18
 
HKD (Hong Kong Dollar)
1 16.91 16.99
 
KWD (Kuwaity Dinar)
1 429.71 431.66
 
BHD (Bahrain Dinar)
1 351.66 353.25

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप