मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दश लाख भारुसहित एक भारतीय नागरिक पक्राउ

आइतबार, २४ भदौ २०८०, १७ : ०५
आइतबार, २४ भदौ २०८०

मोरङ । दश लाख अवैध भारतीय रुपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार विराटनगर महानगरपालिका १६ दक्षिण गेट छेउबाट बिहार  खगडिया गाउँ पञ्चायत महेसखुट बस्ने ३२ वर्षीय चन्दनकुमार यादव भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।  

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दश लाख ५० हजार भारतीय रुपैयासहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय मोरङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप