आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

चक्रपथ विस्तार : कलंकी–वसुन्धरा खण्डमा ‘सर्भिस ट्र्याक’ निर्माणकाे काम तीव्र (तस्बिरहरू)

सोमबार, २५ भदौ २०८०, १७ : ५५
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । कलंकी–वसुन्धरा चक्रपथ विस्तारका लागि आवश्यक ‘सर्भिस ट्र्याक’ निर्माण तीव्र गतिमा अघि बढेको छ । ‘ट्र्याक’ निर्माण चक्रपथ सुधार योजनाले गर्दैछ । गत साउनदेखि आयोजनाले ‘ट्र्याक’ निर्माण सुरु गरेको हो । ‘ट्र्याक’ निर्माण गर्न कलंकी–वसुन्धरा सडकलाई चार खण्डमा विभाजन गरिएको छ । 

६ मिटर चौडाइमा बन्ने ‘ट्र्याक’को कुल लम्बाइ ८.२ किलोमिटर छ । चक्रपथ विस्तारकै दोस्रो फेजमा रहेको कलंकी–वसुन्धरा सडक अन्तर्गत हाल सामाखुसी क्षेत्रमा विस्तारको काम भइरहेको हो । 

तस्बिरहरु :

kalanki-basandhura-chakrapath (1)kalanki-basandhura-chakrapath (2)kalanki-basandhura-chakrapath (3)kalanki-basandhura-chakrapath (4)kalanki-basandhura-chakrapath (5)kalanki-basandhura-chakrapath (7)kalanki-basandhura-chakrapath (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप